हेलिकोप्टरद्वारा सुत्केरी महिलाको उद्धार

पोखरा, २० जेठ । सुत्केरी भइसकेपछि उच्च रक्तचाप र प्रोटिनको कमीबाट कमजोर महिलाको हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको छ ।

बागलुङको बडिगाड गाउँपालिका- १ कि सरस्वती पोखरेल गत जेठ १० गते सुत्केरी भएकी थिइन् । सामाजिक विकासमन्त्री नरदेवी पुनमगरका स्वकीय सचिव प्रकाश पौडेलका अनुसार बेहोस भएकी पोखरेललाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गर्भवती सुत्केरी जटिलता कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्दार गरी पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ असार । चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइबरस हावाबाट सर्ने बैज्ञानिकहरुको गरेको दावीलाई स्वीकार गरेको छ । केही

एजेन्सी, २४ असार । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । बीबीसीका अनुसार उच्च ज्वरोलगायतका

जकार्ता, २३ असार  । इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको