ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

हेटौंडा, २० जेठ । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ ।

कान्तिलोक पथ अन्तर्गत हेटौंडा-६ चौघडामा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा चौघडाका स्थानीय श्याम बलामीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सो दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएकी छिन् । हाल

काठमाडौँ, २३ असार । चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा वुझाएको छ

काठमाडौँ, २२ असार । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर रिलिज भएको छ । २ मिनट

काठमाडौँ, २२ असार । नायीका  साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् ।