जीप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २० जेठ । कालिकोटको जितेगडाबाट नरहरीनाथ गाउँपालिका जादै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जीप लालिघाटमा दुर्घटना हुदा चालकको मृत्यु  भएको छ ।

रास्कोट नगरपालिका वडा नम्बर १ का ४० वर्षीय डबल बहादुर शाहीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही जीपमा चामल लगेर जाँदै गरेका नरहरिनाथ–३ का पूर्ण प्रसाद उपाध्याय घाइते भएका छन ।

घाइते उपाध्यायलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । आज काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहट, २४ असार । सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु भएको छ । मंगलबार साँझ रौतहटको राजदेवी नगरपालिका-६ का ३५

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न