मन्दिरको दान पेटिका र मूर्ति चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ, १ जेठ । लकडाउनको समयमा गोकर्णेश्वर–८ स्थित गणेश मन्दिरको ढोका फोडेर दान बाकस तथा महादेवको मूर्ती चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विक रहेका छन् ।

महाशाखाका एसपी ईश्वर कार्कीकाअनुसार उनीहरुले मंगलबार राति मन्दिरमा रहेको मूर्तिसँगै दान पेटिकाबाट १० हजार र बाहिर रहेको ३ हजार रुपैयाँ चोरी गरेका थिए ।

यसबारे महानगरीय प्रहरी वृत्त, बौद्धले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ

काठमाडौँ, २८ वैशाख । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी

काठमाडौँ, २८ वैशाख । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021