अनलाइन डान्स क्लासबाट उर्वशीले कमाइन् ५ करोड

काठमाडौँ, ३१ वैशाख । बलिउड नायिका उर्वशी रौटेलाले अनलाइन डान्स क्लासबाट ५ करोड रुपैयाँ आम्दानी गरेकी छिन् ।

नायिका उर्वशीले आफ्नो इन्स्टाग्राममा अनलाइन क्लास सुरु गरेकी थिइन् । कोरोना संक्रमितहरुको सहयोगका लागि उनले यो काम सुरु गरेकी हुन् । यसमा करिब १८ करोड मानिसहरु जोडिएका थिए । जसबाट उनले ५ करोड रुपैयाँ आम्दानी गरेकी थिइन् ।

उर्वशीले अनलाइनको माध्यमबाट जुम्बा, टबाटा, ल्याटिन नृत्य सिकाइरहेकी छिन् । उर्वशीले, डान्स क्लासबाट उठेको रकम क्राई फाउन्डेशन र स्वेदश फाउन्डेशनलाई सहयोग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विसं २०७८ साल वैशाख २८ गते मङ्गलबार । इस्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021