कोरोना संक्रमित भेटिएका दुई ठाउँ शिल

काठमाडौँ, ३१ वैशाख । कोरोना भाइरस संक्रमित दुई जना भेटिएका भेटिएका भक्तपुरको मध्यपुर थिमी र दुवाकोटलाई शिल गरिएको छ ।

प्रहरीले दुवाकोट र थिमीको शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो । दुई मध्ये दुवाकोटमा भेटिएका युवा पूर्वगृहमन्त्री भिम रावलका सुरक्षारार्थ खटिएका सशस्त्र प्रहरीमा कार्यरत छन् भने महिला नर्स हुन् ।

प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ । उनीहरु दुवैमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये २५ वर्षीया महिला सुनसरीबाट मोटरसाइकलमा आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021