नेपालका पत्रकारलाई कोरोना संक्रमण

काठमाडौँ, ३० वैशाख । पर्सा जिल्लामा एक्कै पटक भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड- १९) संक्रमितहरु मध्ये ४ जना पत्रकार समेत रहेको पुष्टि भएको छ ।

विभिन्‍न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले रिपोर्टिङका क्रममा हिँड्दा केहि असहज महसुस गरेका थिए । पर्सामा कार्यरत पत्रकारहरुले पनि आफ्नो स्वाब संकलन गरी परीक्षण गर्न पठाएका थिए ।

आज सार्वजनिक भएको रिपोर्ट अनुसार पर्साका ३९ जना कोरोना संक्रमित मध्ये ४ जना पत्रकारको पनि कोरोना संक्रमण  पोजेटिभ देखिएको हो ।

पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्‍नेतले पर्सामा सक्रिय चार पत्रकारमा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021