एक घण्टा २३ मिनेटमै बन्द भयो सेयर बजार

काठमाडौँ, ३० वैशाख । ५०औं दिनमा खुलेको सेयर बजार १ घण्टा २३ मिनेटमै बन्द भएको छ ।

सेयर बजारमा मंगलबार खुले पनि २ प्रतिशतले घटेपछि बन्द भएको हो । नेप्सेले सर्किट सीमा २ प्रतिशत र कारोबार समय २ घण्टा कायम गरेर बजार खोलेको थियो । बजार बन्द हुनुअघि नेप्से २५ दशमलव ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा पुगेको थियो ।

नेप्से परिसूचकमा २.०२ प्रतिशतले गिरावट हुँदा साढे १० करोड रुपैयाँको कारोबार भयो । यसक्रममा ८७ कम्पनीका १ लाख ६ हजार कित्ता सेयर किनबेच भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, २८ बैशाख । कोरोना सङ्क्रमतिको सङ्ख्या बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021