श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतिको हत्या

चितवन, २८ वैशाख । बारा घर भई चितवनको खैरहनी वडा नं. ९ मा डेरा गरी बस्दै आएकी मञ्जु अधिकारीलाई गएराति (शनिबार १० बजेको समयमा) उनका श्रीमानले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

४५ वर्षीय कृष्ण प्रसाद अधिकारीले ३४ बर्षकी आफ्नी कान्छी श्रीमतीको घाटीमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय खैरहनीले श्रीमान् अधिकारी र उनकी जेठी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै