श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतिको हत्या

चितवन, २८ वैशाख । बारा घर भई चितवनको खैरहनी वडा नं. ९ मा डेरा गरी बस्दै आएकी मञ्जु अधिकारीलाई गएराति (शनिबार १० बजेको समयमा) उनका श्रीमानले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

४५ वर्षीय कृष्ण प्रसाद अधिकारीले ३४ बर्षकी आफ्नी कान्छी श्रीमतीको घाटीमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय खैरहनीले श्रीमान् अधिकारी र उनकी जेठी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध