नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण सैह्य छैन : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, २७ वैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले हालै नेपाली भूमि लिपुलेकमा बनाएको सडकप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण सैह्य नभएको उल्लेख गर्नुभएको छ ।

सरकारले तुरुन्त कदम चाल्नुपर्ने ट्विटरमार्फत माग गर्दै शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म पुग्ने बाटोको उद्घाटन गरेकोमा प्रवक्ता श्रेष्ठले यो कार्यको भर्त्सर्ना गर्नुभएको हो ।

उहाँले ट्वीटरमाभन्नुभएको, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमिमा सडक बनाएर हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा