मलेसियामा रहेका २० नेपालीमा काेराेना संक्रमण

काठमाडौँ, २७ वैशाख । बैदेशिक रोजगारको शीलशिलामा मलेसिया पुगेका २० नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रबारसम्ममा २० जनामा कोरोना संक्रमण पुष्टी भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । जसमा ३ जना निको भएको र अन्य संक्रमितको उपचार भइरहेको दुतावासले बताएको छ । सुरक्षा गार्डमा गएका नेपाली सबैभन्दा धेरै कोरोना संक्रमाण भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको