रूखको हाँगा लागेर एक बालिकाको मृत्यु

काठमाडौँ, २६ बैशाख । हावाहुरीले भाँचिएको रूखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ ।

गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रूखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज

काठमाडौँ, १२ माघ । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको

टीकापुर, १२ माघ । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि

काठमाडौँ, १२ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार