एकै दिनमा तिनवटा स्थानमा राहत वितरण

काठमाडौँ, २४ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई रास्ट्रिय सेवा दल काठमाडौँ जिल्लाको अलुम्नाइ टोलि, नेपाली सेना, चण्डीगण दल, र दुर्गाबक्स गणको समन्वयन र क्याडेट छात्र-छात्राहरूको उपस्तिथिमा एकैदिनमा तिनवटा स्थानमा राहत वितरण कार्यक्रम गरेको छ ।

काठमाडौँ अलुम्नाइ कि निर्देशक ज्योती थापाको अध्यक्षतामा खटेका टोलिले हिजो एकैदिनमा तिनवटा स्थानमा राहत वितरण गरेका छन् । निर्देशक थापाको संयोजकत्वमा चन्द्रगिरी नगरपालिका, वडा न ५ किसिपिडिमा चामल, मस्यौरा, तेल, नुन लगायत अति आवश्यक सामग्री सहयोग गरिएको छ ।

त्यस्तै टेकु वडा नं १२ का वडा प्रमुख बिकास डङ्गोल उपस्तिथिमा ४० परिवारमा राहत वितरण गरेको थियो । त्यस्तै कुलेश्वर, महादेवस्थान-१४ मा अवस्थित सामुदायिक सेवा केन्द्रमा खाद्यान्न सामग्री उपलब्ध गराएका थिए । जहाँ विगतदेखी नै राहतको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा