एकै दिनमा तिनवटा स्थानमा राहत वितरण

काठमाडौँ, २४ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई रास्ट्रिय सेवा दल काठमाडौँ जिल्लाको अलुम्नाइ टोलि, नेपाली सेना, चण्डीगण दल, र दुर्गाबक्स गणको समन्वयन र क्याडेट छात्र-छात्राहरूको उपस्तिथिमा एकैदिनमा तिनवटा स्थानमा राहत वितरण कार्यक्रम गरेको छ ।

काठमाडौँ अलुम्नाइ कि निर्देशक ज्योती थापाको अध्यक्षतामा खटेका टोलिले हिजो एकैदिनमा तिनवटा स्थानमा राहत वितरण गरेका छन् । निर्देशक थापाको संयोजकत्वमा चन्द्रगिरी नगरपालिका, वडा न ५ किसिपिडिमा चामल, मस्यौरा, तेल, नुन लगायत अति आवश्यक सामग्री सहयोग गरिएको छ ।

त्यस्तै टेकु वडा नं १२ का वडा प्रमुख बिकास डङ्गोल उपस्तिथिमा ४० परिवारमा राहत वितरण गरेको थियो । त्यस्तै कुलेश्वर, महादेवस्थान-१४ मा अवस्थित सामुदायिक सेवा केन्द्रमा खाद्यान्न सामग्री उपलब्ध गराएका थिए । जहाँ विगतदेखी नै राहतको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै