एम्बुलेन्सको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली, २३ बैशाख । कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा से १ च १८२८ एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दीदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको हो ।

 उनी पहलमानपुरमा कार्यरत थिए । उनी लकडाउनको ड्युटीकै क्रममा थिए । एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड)१९० विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै