प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

आज बिहान भएको भेटवार्तामा सचिवालय, स्थायी कमिटीमा पेस गरिने प्रस्ताव, प्रतिवेदनका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच सोमबार पनि भेट भएको थियो । मध्याह्न १२ बजेदेखि २ बजेसम्म चलेको छलफलमा मंसिर ४ गतेको सहमतिलाई थप व्याख्या गरेर स्थायी कमिटीबाट पास गराउने तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, १ माघ । नेपाल सरकारद्वारा संचालिन उदयपुर सिमेण्ट उद्योगका नवनियुक्त महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले आज पदभार ग्रहण गर्नुभएको छ ।

काठमाडौँ, १ माघ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण कार्यकर्ताहरु अन्योलमा परेका छन् । पार्टी फुटको

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग

गोरखा, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ । बिहीबार पालुङटार नगरपालिका-२