सांसद कौशल यादवले खुलासा गरे डा. यादवको अपहरणको सनसनीपूर्ण खुलासा (अडियोसहित)

काठमाडौँ, १७ वैशाख । प्रदेश नं. २ का प्रदेशसभा सदस्य कौशल यादवले जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणको सनसनीपूर्ण खुलासा गर्नुभएको छ ।

यो अडियोबाट सुन्नुहोस,

यस्तो छ, डा. यादवको अपहरणको नालिवेली,

सनसनीपूर्ण खुलासा २ नं प्रदेशसभा सदस्य कौशल यादवले खुलासा गरे डा. सुरेन्द्र यादवको अपहरणको नालीबेली डा. सुरेन्द्र यादव महोत्तरीबाट धनुषा हुँदै काठमाडौँसम्मसंग संगै आएका ७ जना मध्यका उनका राजनैतिक सहयोगी २ नं प्रदेश सभा सदस्य कौशल यादबले डा। सुरेन्द्र यादवले गरेको हामीले प्राप्त गरेको टेलिफोन वार्तामा खुलासा गर्नुभएको छ ।

डा। सुरेन्द्र कुनै हिसाबले अपहरणमा परेका होइनन् । अहिले उनी डा। बाबुराम भट्टराईको घरमा अपहरण गरि नजर बन्दीमा राखिएको छ । अब उनलाई अपहरण मुक्त गराएर डा भट्टराई, हिसिला, बिश्वदिप र आङ्गकाजीलाई कार्बाही गर्न सरकारले सहयोग गर्नुपर्ने आवाज जनताबाट उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ

नवलपुर, ५ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँ, ५ बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ४ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ । निगमले शनिबार राती १२ बजेबाट

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021