२५ लाख रुपैयाँ बराबरको छोगडासहित पक्राउ

पर्सा, १६ वैशाख । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको २५ हजार किलो छोगडासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ना.५ ख ९८५९ नम्बरको ट्रकमा छोगडा लोड गरिरहेको अवस्थामा स्थानीय ३२ वर्षीय निशाल भन्ने विशाल क्षेत्रीलाई आइतबार बेलुका पक्राउ गरेको हो ।

पक्राउ विशाललाई बरामद छोगडासहित आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021