लकडाउन उल्लङ्घन गर्ने ६ सय ४ जना पक्राउ

काठमाडौँ, १४ वैशाख । आइतबार बिहानै उपत्यकाबाट ६ सयभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौबाट ४ सय ७०, ललितपुरबाट १ सय ४ र भक्तपुरबाट ३० जना गरी लकडाउन उल्लङ्घन गर्ने ६ सय ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई प्रहरीले अत्यावश्यक कामबाहेकका लागि हिँडेको पाइए दुई घण्टा बाटोमै उभ्याउने गरेको छ ।

यस्तै आज उपत्यकाबाट १ सय ५ वटा गाडी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अत्यावश्यक कामबाहेकका लागि निस्किएको गाडीलाई प्रहरीले बेलुकीमात्रै छाड्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021