खारिएको, अनुभवि र लोकतान्त्रीक नेतृत्वको विशेषता नै लचकता : मन्त्री भट्टराई

काठमाडौँ, १२ वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले खारिएको, अनुभवि तथा लोकतान्त्रीक नेतृत्वको विशेष विशेषता नै लचकता भएको बताउनुभएको छ ।

सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो । जसलाई आजको मन्त्रीपरिषद्को वैठकको सिफारिसमा राष्ट्रपतिद्वारा खारेज भएको विषयलाई इङ्गित गर्दै लोकतान्त्रीक प्रकृयाको मुख्य विशेषता नै लचकता भएको उल्लेख गर्नुभएको हो ।

आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री भट्टराईले भन्नुभएको छ, ‘खारिएको, अनुभबी र लोकतान्त्रीक विशेष विशेषता : लचकता ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र सहभागी नभएपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माओवादी

काठमाडौँ, ४ बैशाख । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको छ । चैत २५ मा बसेको मन्त्रिपरिषद्

File Photo काठमाडौँ, ४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दैछ । शनिबार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021