उदयपुरका ७८ जनाको पीसीआर परीक्षणका लागि कोशी अस्पताल पठाइयो

काठमाडौँ, १२ वैशाख । उदयपुरका ७८ जनाको थ्रट स्वाब संकलन गरी नमुना परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको छ ।

त्रियुगा नगरपालिका र चौदण्डीगढीका मानिसहरुको नमुना परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

भुल्केको मस्जिदमा जमातीहरु आउनुअघि त्यहाँ वरपर रहेका मानिसहरुको परीक्षण गर्न नमुना संकलन भइरहेको देवकोटाले जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको

काठमाडौँ, ५ बैशाख । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन्

काठमाडौँ, ५ बैशाख । जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने

काठमाडौँ, ५ बैशाख । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021