उदयपुरका ७८ जनाको पीसीआर परीक्षणका लागि कोशी अस्पताल पठाइयो

काठमाडौँ, १२ वैशाख । उदयपुरका ७८ जनाको थ्रट स्वाब संकलन गरी नमुना परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको छ ।

त्रियुगा नगरपालिका र चौदण्डीगढीका मानिसहरुको नमुना परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

भुल्केको मस्जिदमा जमातीहरु आउनुअघि त्यहाँ वरपर रहेका मानिसहरुको परीक्षण गर्न नमुना संकलन भइरहेको देवकोटाले जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा