करेन्ट लागेर एक जनाको मृत्यु

 सप्तरी, ११ बैशाख । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज आफ्नै घरमा जस्ताको छानो लगाउने क्रममा खड्क नगरपालिका-९ बजराहागुठी बस्ने ४० वर्षीय रामेश्वर मण्डल लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते मण्डलको उपचारको क्रममा एडभान्स अस्पताल कल्याणपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । उकर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

काठमाडौँ, ३ बैशाख । त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021