राैतहटकाे लालबकैया नदीमा एक पुरूषकाे शव फेला

रौतहट, २१ चैत । राैतहटमा एक जनाकाे शव फेला परेकाे छ । गौर नगरपालिका- ४ टिकुलियास्थित लालबकैया नदीमा तैरिरहेकाे अवस्थामा शव फेला परेकाे हाे ।

अहिले घटनास्थलमा विवरण लिन प्रहरी पुगिसकेकाे छ । उक्त घटनाकाे थप विवरण आउन बाँकी रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी