सांसद बस्नेत, स्थानीय तह, प्रशासन र सुरक्षा निकायले कोरोना बारे गर्यो ७ वटा महत्वपूर्ण निर्णय

भक्तपुर, १३ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई रोकथाम तथा नियन्त्रणको लागि समग्र भक्तपुर जिल्ला एक ढिक्का भई विशेष योजनाका साथ अघि बढ्ने भएको छ ।

जिल्ला समन्यव समिति भक्तपुरको पहलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, स्थानीय तह, प्रशासन तथा भक्तपुरका सुरक्षा निकायसहितको बैठकले भक्तपुरमा कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाको लागि ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

छलफलमा भक्तपुरका जनतामा कोरोना भाइरसको संक्रमण सम्बन्धी भएका जनगुनासो, कठिनाई तथा समस्या समाधानको विषयमा विशेष योजना बनाई अघि बढ्ने एकिकृत योजनालाई अघि बढाउने भएको हो । त्यस्तै अस्पतालको स्वास्थ्य सेवा तथा भक्तपुरमा क्वारेन्टाईन स्थलको व्यवस्थापन र व्यवस्थाको वारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको