घरमा बस्न अपिल गर्दै स्वस्तिमा

काठमाडौँ, १३ चैत । सरकारले नेपालभर लक डाउन गरेपछि नायिका स्वस्तिमा खड्काले सबैलाई घरमै बस्न अपिल  गरेकी छन । यसैविच, स्वस्तिमाले एक भिडियो सार्वजनिक गर्दै रमाइलोका लागि मात्र शेयर गरेको बताएकी छिन ।

स्वस्तिमा लेख्छिन–‘जब तपाई एकसाथ ५ दिनदेखि घरमै हुनुहुन्छ, यस्तै हुन्छ(रमाइलो मात्र) । मेरो ग्यालरीबाट मैले यो कुरा शेयर गरे, किनकी यतिबेला मसँग केही गर्ने कुरा नै छैन । हामी सधै यस्तै हौं । आशा छ, तपाइहरु घरमै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको