लुक्लामा पर्यटकलाई निःशुल्क खाना र बास

सोलुखुम्बु, १३ चैत । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लाले ‘लकडाउन’का कारण त्यतै रोकिएका पर्यटकहरुलाई निःशुल्क खाना र बासको व्यवस्था गरेको छ ।

वडाध्यक्ष आङ फुर्वा शेर्पाका अनुसार सगरमाथा क्षेत्रको भ्रमणमा आएका बेला लकडाउन घोषणा भइ लुक्लामै रोकिएका पर्यटकहरुलाई बिहीबार बिहानबाट लकडाउन नखुलुञ्जेलसम्म निःशुल्क खान र बासको व्यवस्था गरिएको छ ।

होटल एसोसिएशन लुक्लासँगको समन्यवमा पर्यटकका लागि निःशुल्क खाना र बासको व्यवस्था गरिएको उनले बताए । लकडाउनका कारण लुक्लामा एक सय १९ जना पर्यटक रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको