दश लाख अवैध रकमसहित दुई भारतीय नागरिक पक्राउ

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटको टोलीले १० लाख नगदसहित भारतको सितामढी जिल्लाको बैरगनीया– १४ बस्ने २१ वर्षीय सन्नी कुमार पटेल र २६ वर्षीय सुरज जैसवाललाई पक्राउ गरेको हो ।

उनीहरुले सो रकम कहाँबाट र कुन प्रयोजनका लागि लिएका हुन् भनेर नखुलाएको र थप अनुसन्धानका लागि दुबैजनालाई नगदसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ । उनीहरुको साथबाट ३ थान मोबाइल पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । पछिल्लो समय सरकारको विरुद्धमा एक पछि अर्को गर्दै नियोजित रुपमा षड्यन्त्र गर्ने र सरकारलाई असफल बनाउन

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्माओलीले चिनियाँ सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यवद्धता प्रकट