मन्त्री अर्यालको सफलता : झण्डै तीन सय बिघा जग्गा फिर्ता

काठमाडौँ, १७ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिका नाममा दर्ता भएको २८४ बिघा सरकारी जग्गा ट्रस्टका नाममा फिर्ता गराइसकेको छ । देशभर व्यक्तिले अतिक्रमण गरी उपयोग गरिरहेका सरकारी जग्गालाई सरकारले फिर्ता ल्याउने अभियान नै चलाएको स्पष्ट पारिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले फिर्ता ल्याउने क्रम जारी रहेको बताइन् । उनले जग्गा फिर्ता ल्याउने क्रम दिन प्रतिदिन यो बढ्ने क्रममा छ भनिन् ।

शुक्रवार मन्त्रालयमा दुई वर्षको अवधिमा भए गरेका प्रगति सार्वजनिक गर्ने क्रममा जग्गा फिर्ताको अभियानमा सरकार रहेको स्पष्ट पारिन् । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भरतपुर, २२ चैत । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कठमाडौँ, २२ चैत । सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक जना पक्राउ परेका छन् । शुक्रवार बेलुका जिल्ला प्रहरी

 आज २०७६ साल चैत २२ गते शनिबार, चैत्र शुक्ल पक्ष एकादशी, कामदा एकादशी व्रत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

काठमाडौँ, २२ चैत । भारतीय प्रहरीको आँखा छलेर नेपाल छिरेका नेपाली भन्छन्, ‘भोको पेट, उखरमाउलो गर्मी, फोहोर र भारतीय प्रहरीको छिछि