भ्रष्टाचारीको पक्षमा सभापति देउवा : षडयन्त्रपूर्ण अख्तियारले मुद्दा चलाएको आरोप

रामेछाप, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप लगाउँदै तत्काल मुद्दा फिर्ता लिन आग्रह गर्नुभएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको कार्यक्रममा उहाँले सत्तारुढ पार्टीको निर्देशनमा अख्तियारले मुद्दा चलाएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अख्तियारका कर्मचारीहरुले पनि नागरिकबाट उठेकै करबाट तलब खाने भएकाले उनीहरुले पार्टीको काम गर्ने हैन, पार्टीको निर्देशनमा नेता तथा कर्मचारीहरुलाई झुटो मुद्दा लगाएर दुःख दिने काम अख्तियारका हाकिम र कर्मचारीहरुले गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021