आज दिनभर ललितपुरका यी क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौँ, २५ माघ । ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ ।

पाटनको कुपन्डोल फिडरबाट वितरण हुँदै आएका छावहाल, पाटन ढोका, नपाहिटी, कुम्बेश्वर, शंखमूल धापागाल, तरकारीबजार, मंगलबजार, लगनखेललगायत स्थानमा दिनभर विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण, पुल्चोक वितरण केन्द्रले जनाएको छ ।

वितरणकेन्द्रमा सपोर्ट च्यानल राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021