एनसेलको ‘भ्यालेन्टाइन अफर’

काठमाडौँ, २४ माघ । एनसेलले प्रणय दिवसको अवसरमा ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।

एनसेल प्राइभेट लिमिटेडले प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको हो ।

शुक्रबार (माघ २४) देखि लागु भई ३ महिनाको लागी मान्य हुने गरि अफरमा ग्राहकले १०० रुपैँया (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याक पाउने छन् ।

उक्त अफर अन्तर्गत ग्राहकले कर सहित १८ पैसा प्रतिमिनेटमा कुरा गर्न पाउनेछन् । अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले प्याक सुचारु गर्न एस्टिक्«स १७११८ एस्टिक्स २ एस्टिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021