चीनबाट फर्किनेलाई ४ ठाउँमा राख्ने सरकारको तयारी

काठमाडौँ, २३ माघ । सरकार चीनमा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वदेश फर्कन चाहने नागकिकलाई उपत्यकाका चार स्थानमा राख्ने भएको छ

क्वारेन्टाइन अवधिको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्माओलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्  उनीहरुलाई उपत्यकाका इचङुनारायण, शिवपुरी, खरिपाटी र सूर्यविनायकमा राख्ने तयारीमा सरकार जुटेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित बैठकमा उपप्रधान तथा रक्षा, गृह,परराष्ट्र,स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री, सचिव र सुरक्षा निकायहरुलाई प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021