करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक, २२ माघ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको लापारबाहिका कारण पुर्णलाल श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको आफ्नै घर अगाडी बिजुलीको पोल नजीक जाँदा करेन्ट लागेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021