सेनाको जहाज (स्काई ट्रक)मार्फत सुत्केरीको उद्धार

काठमाडौँ, २१ माघ । सेनाको जहाज (स्काई ट्रक)मार्फत कैलालीको धनगढीबाट सुत्केरीको उद्धार गरिएको छ ।

मंगलबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

डोटीको जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्यधिक रक्तस्राव भएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । धनगढीमा पनि रक्तस्राव नरोकिएपछि उनलाई सामाजिक विकासमन्त्री कृष्णराज सुबेदीको पहलमा काठमाडौं लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021