नेपालमा रेल चढ्न धेरै कुर्नु पर्दैन, चाँडै चलेको देख्नु हुनेछ : मन्त्री नेम्वाङ

काठमाडौँ, २९ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताउनु भएको छ ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिनुभयो । रेलमार्गको ३५ किमि ट्र्याक सम्पन्न भएको बताउँदै उहाँले जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब रेल चढ्न दुई तीन महिना भन्दा बढी कुर्नुपर्दैन । चाँडै नेपालमा रेल चलेको देख्नुहुनेछ । हामी रेलको निरन्तर निरीक्षण गरिरहेका छौं । तर हामीसँग रेल चलाउने दक्ष जनसक्तिको अभाव छ । त्यसको ब्यवस्थापन गर्नुपर्नेछ । रेलसम्बन्धी विधेयक पनि आइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021