ट्याक्टरले च्यापिएर चालकको मृत्यु

मकवानपुर, ८ पौष । मकवानपुरमा ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।

सोमबार साँझ राक्सीराङ गाउँपालिका-५ ढाडेमा ना ४ त ३९६० नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर स्थानीय १८ वर्षीय आरे भनेर चिनिने आइते प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना