कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी, ७ पौष । भारतको उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार मध्यरातमा लागेको आगोले दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।  १० जना भन्दा बढी मानिस घाइते भएका छन् ।

सबै घाइतेलाई आसपासको अस्पताल र सञ्जय गान्धी मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । हालै मात्र उत्तरी दिल्लीको एक प्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको