युटुब ट्रेन्डिङको पहिलो नम्बरमा ‘आमा’

काठमाडौँ, ६ पौष । बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पर्न सफल भएको छ ।

मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन् । धेरै दर्शकले चलचित्रको ट्रेलरले नै रुवाएको प्रतिक्रिया समेत दिएका छन् ।

दीपेन्द्र के खनालको निर्देशक तथा लेखकमा फिल्म फागुणको ९ गतेबाट रिलिज हुने भएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको