काठमाडौँ म्याराथनमा कान्छीमायाको ह्याट्रिक, नरेन्द्रको पहिलो उपाधि

काठमाडौँ, ५ पौष । १३ औं संस्करणको काठमाडौँ म्याराथनको महिलातर्फको उपाधि विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।

यससँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । समग्रमा भने कान्छीमायाको पाँचौ उपाधि हो ।

पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् । नरेन्द्रले निर्धारित दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी