मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, ३० मंसिर । घोराही उपमहानगरपालिका–३ जलजलामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ रा ३ प ९२०८ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी घोराही उपमहानगरपालिका–३ बरगदुवाकी ३९ वर्षीया जानकी चौधरीलाई ठक्कर दीदा घाइते भएकी थिइन ।

घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज पठाउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021