अध्यक्ष दाहालद्वारा सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाप्रति दुख ब्यक्त

काठमाडौँ, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा बस दुर्घटनामा परि मृत्यु भएका खबरले मर्माहत भएको बताएका छन ।

उनले भनेका छन, ‘दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस लामोसाघु जिरी सडकमा दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको खबरले मर्माहत भएको छु । उक्त दुर्घटनामा निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु । उक्त दुर्घटनमा निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले वर्तमान अवस्थामा गठबन्धनको सरकार निर्माण गर्न समर्थन वा सहयोग

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ

काठमाडौँ, २८ वैशाख । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021