हत्यापछि फरार आरोपित १५ वर्षपछि पक्राउ

काठमाडौँ, २९ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

नुवाकोटको साबिक गोर्स्याङ गाविस–८ हाल तार्केश्वर–५ बस्ने ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशव लामालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवोकाट पठाइएको छ ।

२६ वैशाख ०६१ मा तामाङ र लामासहित चार जनाले तार्केश्वर–५ का १५ वर्षीय लैलु लामालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021