टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा, २९ मंसिर । धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार साँझ  मिथिला नगरपालिका-६ तरकारी बजारमा ना ६ ख १०८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को ३९ प ६८४८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ साढे ६ बजे ठक्कर दिँदा धनुषाधाम नगरपालिका-९ मुलाबारीका ४६ वर्षीय रामेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डलको लालगढ स्थित मोडेल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021