सिन्धुपाल्चाेकमा बस दुर्घटना

काठमाडौँ, २९ मंसिर । सिन्धुपाल्चाेकमा बस दुर्घटना भएकाे छ ।

आइतबार बिहान दाेलखाकाे कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा भक्तपुरतर्फ फर्कँर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस दुर्घटना भएकाे जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

मृत्यु हुनेको संख्या १३ जना भन्दा बढ़ी भएको बताइएको छ भने सडकबाट बस ५ सय मिटर तल खसेको र दुर्घटनामा १८ जना भन्दा बढ़ी यात्रु घाइते भएकाे जनाएको छ । उद्धार कार्य भइरहेकाे जनाइएकाे छ । थप विबरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ वैशाख । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

विराटनगर, २२ वैशाख । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट २५ लाख

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सम्पन्न भएको छ । पछिल्लो

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुव अधिकारीले प्रतिनिधिसभाको समानुपातीक सांसद रामकुमारी झाँक्रीमाथि कडा आक्रोस जनाउनुभएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021