रोकी राखेको कन्टेनरमा अटो जुध्दा एक जनाको मृत्यु

मोरङ, २८ मंसिर । मोरङमा रोकी राखेको कन्टेनरमा अटो जुध्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

शुक्रबार बेलुका सुन्दर-हरैचा नगरपालिका–१० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ ह २४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुँदा रोकी राखेको ना ५ ख ५६०१ नम्बरको कन्टेनरको पछाडि ठक्कर खाँदा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय दिपक संकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परी सोही नगरपालिका-८ का २० वर्षीय लक्ष्मण उराउ र २६ वर्षीय किरण माझी घाइते भएका छन् ।

अटो, कन्टेनर र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021