पुसबाट निःशुल्क सेनिटरी प्याड वितरण

काठमाडौँ, २७ मंसिर । सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई सरकारले पुसबाट नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले पुस महिनाभर प्याड वितरण कार्यक्रम कुनै पनि हालतमा सुरु गरिने बताएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेको प्याड वितरण कार्यक्रम पटक पटक समय तोक्दा  पनि सुरु हुन सकेको थिएन ।

अर्थ मन्त्रालयले आवश्यकता अनुसारको बजेट विनियोजन नगर्दा पनि प्याड वितरण कार्यक्रम ढिलाइ भएको मन्त्रालयकी उपसचिव दिव्या तिवारीले बताइन् ।

उनका अनुसार अहिले बजेट पनि विनियोजन भइसकेको, निर्देशिका पनि तयार भएकोले अब प्याड वितरणमा कुनै पनि समस्या नहुने र पुस महिनामा कार्यक्रम सुरु बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021