बैतडीमा हिमपात

बैतडी, २७ मंसिर । बैतडीका अधिकाशं ठाउँमा आज विहानैदेखि हिमपात सुरु परेको छ ।

आज बिहान बैतडीको खोड्पे, दुदिलाखान, श्रीभावर र अनारीखोलीमा बाक्लो हिमपात सुरु भएको छ । हिमपातले बैतडी–बझाङको यातायात समेत अवरुद्ध भएको छ ।

हिमपातका कारण बैतडीको खोड्पेबाट बझाङ जाने यातायातका साधन ठप्प भएको र  लामो तथा छोटो दूरीका सवारी साधन चल्न नक्दा यात्रुहरु खोड्पेमै रोकिएको उग्रतारा यातायात प्रलिका कोषाध्यक्ष हरिशकिरण बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021