टिपर दुुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्ला, २६ मंसिर । हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।  ।

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ पानी पाल्वाङ्गमा बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाकि रहेको प्रहरिले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ बैशाख । खुद्रा मूल्य २२० देखि २४० रुपैयामा पाइने खाने तेलको मूल्य अहिले भने प्रतिलिटर ३० देखि ४० रुपैयाँले

काठमाडौँ, २२ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ सयले बढेर प्रतितोला

काठमाडौँ, २२ बैशाख । बुधबार नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा

काठमाडौँ, २२ बैशाख । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021