बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी, २६ मंसिर । नवलपरासीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार साँझ बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका-२ दुम्कौलीमा ग १ ख ४७९८ नम्बरको बसले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021