१० हजार घुस सहित प्रहरी नायव निरीक्षक पक्राउ

दाङ, २२ मंसिर । तुलसीपुरमा एक प्रहरी नायव निरीक्षक १० हजार घुस सहित समातिएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई १० हजार घुस लिदालिदै जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट नियन्त्रणमा लिइएको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले जानकारी दिएको छ ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले १० हजार रकम घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा

काठमाडौँ, ३० साउन । काठमाडौँ जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही

भक्तपुर, ३० साउन । समय, आवश्यकताको साथमा जनताको मागलाई एक पछि अर्को गर्दै पुरा गर्ने क्रममा सूर्यविनायक नगरपालिका वडा नं.

काठमाडौँ, ३० साउन । आज काठमाडौँ उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार