विद्युत सर्ट हुँदा होटल बिग बारमा आगलागी

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ ।

आइतबार बिहान इटहरी उपमहानगरपालिका-६ बीरेन्द्रचोकमा रहेको किरण बुढाथोकीको होटल बिग बारमा आगलागी हुँदा होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको र आगलागीका सम्मबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा

काठमाडौँ, १६ फागुन । सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी

काठमाडौँ, १६ फागुन । अमेरिकी राजदुतावासको कार्यकारी व्यवस्थापक हुँ भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्